डिजिटलाइजेसनमा कसैलाई पनि पछि नछोड्ने हाम्रो यस अभियानलाई थप प्रभावकारी बनाउन / हामीले प्रदेश १ कृषि उद्यमीहरूलाई निःशुल्क टिग सदस्यता प्रदान गर्दैछौं । १०० कृषि-व्यवसायहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गरि Tigg को लाभ उठाउन सकिने छ।
यदि तपाईं मकै, अलैंची, डेरी वा तरकारी उत्पादक, वितरक, सङ्कलनकर्ता, व्यापारी वा खुद्रा बिक्रेता हुनुहुन्छ र तपाईंको व्यवसाय प्रदेश १ मा दर्ता छ भने, तपाईं आफ्नो व्यवसायको हिसाब किताब सजिलै व्यवस्थापन गर्ने सफ्टवेर निःशुल्क पाउनको लागि योग्य हुनुहुन्छ ।
आवेदन दिन कृपया तलको फारम भर्नुहोस् ।
We are working towards our vision of leaving no one behind in the process of digitalization, and as part of that, we are providing free Tigg subscriptions to Pradesh 1 agro-entrepreneurs. We will use this to transform 100 agri-businesses, enabling them to reap the benefits of digitalization.
If you are a producer, distributor, collector, trader, or retailer of maize, cardamom, dairy products, or vegetables and your business is registered in Province 1, you are eligible for a free TIGG subscription, along with implementation and support for easy management of your accounting and inventory.
यसमा हामीलाई सहयोग गर्न हामी प्रदेश १ मा कार्यान्वयन साझेदारहरू पनि खोजिरहेका छौं। यस सन्दर्भमा, कार्यान्वयन साझेदार भनेको कृषि उद्यमीहरूलाई तालिम, कार्यान्वयन र लेखा सम्बन्धी सेवाहरू प्रदान गर्न सक्षम व्यक्ति वा फर्म हो। कार्यान्वयन साझेदारहरूले कृषि उद्यमीहरूलाई आवश्यक पर्दा समर्थन सहित प्रणाली लागू गर्न र प्रयोग गर्न मद्दत गर्न आवश्यक छ। यदि तपाईं लेखा पेशामा हुनुहुन्छ र थप जान्न चाहनुहुन्छ र हाम्रो कार्यान्वयन साझेदार बन्न चाहनुहुन्छ भने, कृपया तलको फारम भर्नुहोस्:
We are also looking for implementation partners in Pradesh 1 to assist us with this. In this context, an implementation partner is a person or firm capable of training, implementing, and providing accounting-related services to agro-entrepreneurs. Implementation partners are required to help agro-entrepreneurs implement and use the system, including support, when needed. If you are into accounting profession and would like to learn more and become our implementation partner, kindly fill the form below: